प्रधानन्यायाधीसमा जबराको नाम सिफारिस

काठमाडौं, २७ मंसिर । सर्बोच्च अदालतका बरिष्ठ न्यायाधीस चोलेन्द्र शम्सेर जबरा प्रधान न्यायाधीस पदका लागि सिफारिस भएका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद बैठकले जबराको नाम सिफारिस गरि संसदीय सुनुवाई विशेष समितिमा पठाउने निर्णय गरेको हो ।

न्याय परिषदले वरिष्ठतम न्यायाधीशद्वय दीपकराज जोशी र चालेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्