पुस महिना भित्र प्रदेशको नामाकरण, प्रदेशको राजधानी हेटौँडा : मुख्यमन्त्री पौडेल

काठमाडौँ, २६ मङ्सिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुस महिनाभित्र प्रदेशको नामाकरण हुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दावी गर्नुभयो । मुख्यमन्त्री पौडेलले कार्यालय व्यवस्थापनसहित पूर्वाधार विकासको काम भईसकेकाले हेटौंडाबाट अन्तत्र राजधानी सार्न नमिल्ने तर्क गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले साझा सूचिका कानुन छिटो निर्माण गरिदिन संघीय सरकारसँग माग गर्दै कानुन र कर्मचारी अभावका कारण जनताले अपेक्षा गरे अनुसारको काम प्रदेश सरकारले गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्