राजनीतिक मुद्धामा विधानलाई बेवास्त : नेता सिंह

रामेछाप, २६ मङ्सिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभाापति शेर बहादुर देउवाले विभिन्न राजनीतिक मुद्धामा विधानलाई बेवास्त गरेर अघि बढेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन रामेछापले आज मन्थलीमा आयोजन गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सभापतिका कारण पार्टीमा विभिन्न गुट–उपगुट मौलाउँदै गएको बताउनुभएको छ । उहाँले विधान विपरित काम गरेकोले पार्टीमा समस्या आएको बताएका बताउनुभएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सबैको कमी कमजोरीको कारण गएको निर्वचानमा कांग्रेसलाई इतिहाँसमै ठूलो घाटा लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्