प्रधानमन्त्री मोदीका सल्लाहकार भल्लाद्वारा राजीनामा

एजेन्सी, २५ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार सुरजित भल्लाले राजीनामा दिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदीका आर्थिक सल्लाहकार भल्लाले डिसेम्बर १ मै राजीनामा दिएको बताइएको छ।

साथै भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले पनि राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा