उपसभापति निधिद्वारा राजनीतिक प्रतिवदेन प्रस्तुत

काठमाडौँ, २० मङ्सिर । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उपसभापति तथा प्रतिवेदन निर्माण समितिका संयोजक विमलेन्द्र निधिद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

यसअघि हिजोको बैठकमा सह–महामन्त्री डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तीन वटै प्रतिवेदनसहित प्रस्तावित विधान मस्यौदामाथि सदस्यले धारणा राख्ने क्रम पनि जारी रहने नेताहरुले जनाएका छन् ।

केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदासहितका प्रतिवेदन मंसिर २८ देखि काठमाडौंमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी