पिनद्वारा पुनःनिर्माण तथा इन्जिनियरका समस्या तत्काल समाधान गर्न माग (ज्ञापन-पत्र)

काठमाडौँ, २० मङ्सिर । प्रोगसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन)द्वारा २०७२ सालको महाभुकम्प पछि क्षत विच्छ्यत भएका धार्मिक तथा पर्यटकिय सम्पदा लगायतका विभिन्न भौतिक संरचनाहरुको पुनःनिर्माण तथा इन्जिनियरहरुका समस्या तत्काल समाधान गरी पूनःनिर्माणका कार्यहरु द्रुत गतिमा अघि बढाउन आग्रह गरेको छ ।

आज पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कुरामा जोड दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्