एकै अाेभरमा ६ छक्कासहित दाेहाेराे शतककाे कीर्तिमान

अष्ट्रेलियाको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकै ओभरमा छ छक्का प्रहार गर्दै दोहोरो शतक बनाएका छन् ।

अाेल्ली डाभिस जसले यू–१९ टोलीका लागि यो कीर्तिमान बनाएका हुन् । उनी स्थानीय न्यूसाउथवेल्स मेट्रो टिमका क्याप्टेन हुन र विशेष गरी म्यान्ली–वारिंगा क्रिकेट क्लबबाट खेल्ने गर्दछन् ।

डाभिसले ११५ बलको सामना गर्दै २०७ रन बनाए । डाभिसले ४० औं ओभरको ६ बलमा ६ वटै छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री