इन्स्टाग्राममा नयाँ फिचर

एजेन्सी, १७ मंसिर । ३० नोभेम्बरबाट इन्स्टाग्रामले  प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याइको छ ।

फिचरका माध्यमबाट प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम स्टोरीलाई केही साथीसँग शेयर गर्न सक्दछ भने प्रयोगकर्ताको गोपनीयताको पनि सुरक्षा गर्न गर्दछ । प्रयोगकर्ताले अब आफ्ना नजिकका साथीसँग आफ्ना विशेष पल शेयर गर्न सक्नेछन् ।

गर्ने तरीका :

  • इन्स्टाग्राम प्रोफाइलको सबैभन्दा माथि रहेको क्लोज फ्रेण्डस्को विकल्प छनोट गर्नुपर्दछ ।
  • क्लोज फ्रेण्डको लिस्टमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारका व्यक्तिहरु समावेश गर्न सक्दछन् ।
  • उक्त सूचीमा समावेश हुनका लागि अरुले रिक्वेस्ट पठाउन सक्दैनन् ।
  • साथै इन्स्टाग्राम प्रयोगकर्ताको क्लोज फ्रेण्ड लिस्टमा को–को छन् भन्ने कुरा प्रयोगकर्ता स्वयंबाहेक अरुलाई थाहा हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको