अफगानिस्तानमा तालिवान कमाण्डरको मृत्यु

एजेन्सी, १७ मंसिर । अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका प्रमुख कमान्डरको मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार आक्रमणमा तालिबानले कमाण्डर अब्दुल मनानलाई मारिएको पुष्टि गरेको छ । उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे ।

हेलमन्ड अफगानिस्तानको मादक पदार्थ तस्करीको प्रमुख केन्द्र मानिन्छ । तालिवान लडाकुहरुले मादक पदार्थको कारोबारमा कर असुल्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा