ह्वीस्कीको बोतल १७ करोडमा बिक्री

लण्डनमा ह्वीस्कीको बोतल १५.३ लाख डलरमा बिक्री भएको छ ।

विश्वको सबैभन्दा महङ्गो ह्वीस्कीको बोतल आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो ।

६० वर्ष पुरानो म्याकालान १९२६ सन् १९८६ मा बोतल गरिएको थियो । यो ह्वीस्कीलाई ६ दशकसम्म स्कटल्याण्डको म्याकालान डिस्टिलरीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र