नेपाली कांग्रेस बैठक : ३८ बुँदे ककनी घोषणापत्र जारी

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला ३८ बुँदे ककनी घोषणापत्र जारी भएको छ ।

नुवाकोटको ककनीमा सुरु भएको नेपाली कांग्रेस जिल्ला सभापतिहरुको दुई दिवसीय भेलाले सदस्यता र संघीय संरचनाका तीनवटै तहमा अधिकार प्रत्यायोजन हुनुपर्ने विषयमा सुझावको लागि ३८ बुँदे ककनी घोषणापत्र जारी गरेको छ ।

जिल्ला संसदिय बोर्डले स्थानीय तह,प्रदेश संसदीय बोर्डले प्रदेश तह र केन्द्रीय संसदिय बोर्डले संघीय उम्मेदवारको निर्धारण गर्न पाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको न्यून उपस्थिति रहेको भेलामा ६१ जिल्लाका जिल्ला सभापतिहरुको उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई