गायक गुरुङको ‘बाटै बाटो’ बोलको गीत रिलीज (भिडियो सहित)

काठमाडौं, १३ मंसिर । गायक बिन्तिकुमार गुरुङको ‘बाटै बाटो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक गुरुङकै शब्द रहेको छ । लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्णको अभिनय देख्न पाइन्छ ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।