त्रिपाठीले बोलाए छुट्टै भेला

काठमाडौँ, १३ मङ्सिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन गरेका ह्रदयश त्रिपाठीले काठमाडौंमा मंसिर २८ गते हुने आफ्नो समूहको भेला बोलाएका छन् ।

देशको वर्तमान अवस्था तथा चुनावी समिक्षा सहितको देशमा भएका घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ । यो भेलामा सवै आफ्नो समुहका नभई सिमित व्यक्तिहरुको मात्र भेला हुने बताइएको छ ।

समूहका नेता ईश्वर दयाल मिश्रका अनुसार भेलामा समूह बाहिरबाट पनि सहभागी हुनेछन् । समसामयिक विषयमा छलफल हुने भएकाले यसमा बौद्धिक छलफल हुने भएकाले बाहिरका व्यक्तिलाई पनि बोलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ