हकी विश्वकपमा भारतले अफ्रिकालाई हरायाे

एजेंसी १३, मंसिर ।  भारतमा सुरु भएको हकी विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई हराएको छ ।

 बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई भारतले ५–० गोल अन्तरले विजयी भएको हो ।

भारतका लागि १०औं मिनेटमा मनदीप सिंहले गोल गरेका थिए । पेनाल्टी कर्नरमा रिफ्लेक्ट भएको बललाई सानदार तरिकाले गोलमा परिणत गरेका थिए ।

यसैगरी १२ औं मिनेटमा आकाशदीपले दोस्रो गोल गरे । सिमरनजीतले ४३औं तथा ४६औं मिनेटमा लगातार २ गोल गर्दा ४५ औं मिनेटमा ललित उपाध्यायले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री