प्रदेश तीनको प्रदेशसभा बैठक स्थगित

मकवानपुर, १२ मंसिर ।  प्रदेश नम्बर तीनको प्रदेशसभाको बैठक स्थगित भएको छ ।

राजधानीको विषय र नामाकरणको विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको बताएका छन । प्रदेशका सांसदहरुले राजधानीको विषय र नामाकरणको विषय छिटो टुङ्ग्याउनका लागि माग गरेका छन् ।

 प्रदेश नम्बर तीनको मुख्यमन्त्री डोरमणि पौडेल पनि कतार भ्रमणमा रहेको र नेकपाको केन्द्रीय नेतृत्वबाट पनि राजधानीको विषयमा के गर्ने भन्ने सर्कुलर नआएकाले प्रदेशसभा बैठक समेत अनिश्चित बनेको हो ।

तीन नम्बर प्रदेशसभाको हिजोकोे बैठकबाट पाँच वटा विधेयक पास भएका छन् । आजको प्रदेशसभाको वैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेस गरेको ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘प्रदेश संंस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’को प्रतिवेदनसहित सभाबाट पास भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी