केमिकल प्लान्टमा बिस्फोट हुदा २२ जनाको मृत्यु

एजेंसी, १२ मंसिर । उत्तरी चीनको एक केमिकल कम्पनीमा बुधबार बिस्फोट हुदा कम्तीमा २२ को मृत्यु भएको छ  भने २२ घाइते भएका छन् ।

ग्लोबल टाइम्सका अनुसार बिस्फोट झांगजियाकोउस्थित हिबेई शेंगुआ केमिकल कम्पनीमा भएको हो । घाइतेहरुलाई  स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घटनामा ५० वटा साना–ठूला ट्रक पनि जलेको बताइएको छ । बिस्फोटबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा