राजपा भित्र आन्तरिक विवाद उच्च

काठमाडौँ, ११ मङ्सिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र नेताबिच पार्टी संयोजक परिवर्तन गरिएको विषयलाई लिएर आन्तरिक विवाद थप चुलिदै गएको छ ।

गत साता महन्थ ठाकुरलाई विस्थापित गर्दै राजेन्द्र महतो पार्टी संयोजक बनेपछि उक्त दलमा देखिएको आरोप(प्रत्यारोपमाझ सोमवार डाकिएको अध्यक्ष मण्डलको बैठक समेत प्रभावित हुन पुगेको छ ।

मंसिर पहिलो साता अध्यक्षमण्डलको बैठकले पार्टी एकीकरणदेखिका संयोजक महन्थ ठाकुरको ठाउँमा राजेन्द्र महतोलाई संयोजक त बनायो तर त्यसको पक्ष र विपक्षमा ध्रुवीकरण देखा परेको छ।

अध्यक्षमण्डलकै एक सदस्य राजकिशोर यादवले बाहिर सार्वजनिक भएजस्तो आफ्नो पार्टीभित्र आन्तरिक विवाद नरहेको दाबी गरेका गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ