मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला

काठमाडौं, ११  मंसिर । चीनमा ६८ औं मिस वर्ल्डको फाइनल राउण्ड ८ डिसेम्बरमा हुने भएको छ ।

२३ वर्षकी नेपालकी श्रृंखला खतिवडाले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाइरहेकी छन् । मल्टिमिडिया अवार्डका लागि भइरहेको  भोटिङमा श्रृंखला अरु प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।

अनलाइन भोटिङमार्फत मल्टिमिडिया अवार्डको विजेता बनेको खण्डमा प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बाटो सहज हुने भएको छ । यूट्युव, अनलाइन पोर्टल र ब्लगहरुले बिजेताको पूर्वानुमान गर्ने क्रममा उनी अग्रस्थानमा पुगेकी छीन  ।

मल्टिमिडिया अवार्डका लागि श्रृंखलालाई भोट गर्न तरीका :

मोबस्टार एपबाट एप डाउनलोड गर्ने ।

नयाँ अकाउन्ट खोलेर वा फेसबुकको आइडी पासवर्ड प्रयोग गरेर साइन इन गर्ने  ।

मगस्टारमा आफ्नो अकाउन्ट खोलिसकेपछि श्रृंखला खतिवडा सर्च गर्ने ।

उक्त पेज खोलेर श्रृंखलाले गरेका पोष्टहरुलाई बायाँबाट दायाँ स्वाप गर्ने  ।

हरेकचोटि स्वाप गर्दा अंग्रेजीमा ‘एस’ देखाउँछ जुन एक भोट बराबर हो ।

साथै श्रृंखलाले गरेको पोष्टमा कमेन्ट गर्दा पनि भोट काउन्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।