फेसबुकले सात देशको सामना गर्दै

एजेंसी, १० मंसिर । अर्को हप्ता फेसबुकले सात देशको सामना गर्दैछ ।

फेसबुकले प्रयोगकर्ताका डाटाको असुरक्षा, डाटाको राजनीतिक स्वार्थमा दुरुपयोगका साथै ह्याकिङ्गका घटनाहरुको  अन्तर्राष्ट्रिय समितिको सामना गर्नुपर्ने भएको छ ।

बेलायत, अर्जेन्टिना, ब्राजिल, क्यानडा, आयरल्याण्ड तथा सिंगापुरका सांसदहरु सम्मिलित २२ सदस्यीय समितिले अर्को हप्ता फेसबुकका उपाध्यक्षसँग सोधपुछ गर्ने भएको छ ।

लण्डनमा हुने उक्त कार्यक्रममा फेसबुकको युरोप, मध्यपूर्व तथा अफ्रिका नीति हेर्ने उपाध्यक्ष रिचार्ड एलानले प्रश्नको जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा

काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले

काठमाडौँ, ११ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग