ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं, १० मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

ललितपुरको एन्फा कम्प्लेक्सको खेल मैदानमा विहान ११ बजेदेखि सुरु खेलमा नेपाल आर्मी क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै, एन्फा कम्प्लेक्सको खेल मैदानमा नै आज दिउँसो २ बजेर ३० मिनेटमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै, आजै हलचोकस्थित एपीएफको खेलमैदानमा दिउँसो २ बजेर ३० मिनेटमा नै विभागीय टिम नेपाल पुलिस क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा