सन्दीपको टोली आज राजपुतसँग भिड्दै

काठमाडौं, ९ मंसिर । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित केरला किंग्स यूएईमा जारी टी-१० लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा आज राजपुतसँग भिड्दैछ ।

नेपाली समय अनुसार राति ८:१५ बाट शारजाह क्रिकेट मैदान सुरू हुनेछ ।

यसअघि एक खेलमा जित र अर्कोमा हार व्यहोरेको केरलाले पहिलो खेलमा पख्तुन्सबीरुद्ध सन्दीपले २ ओभरमा ३ विकेट लिँदै म्यान अफ द म्याच भएका थिए। यसमा केरला ८ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा