गायक राईको ‘दिलै यो जलाई’ गीत रिलीज (भिडियो सहित)

काठमाडौं, ९ मंसिर । गायक मिलन खलिङ राई ‘दिलै यो जलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा पुष्प अधिकारी ‘एन्जल’को शब्द र  दिपेन्द्र थिङको संगीत रहेको छ । रजिव समरको कोरियोग्राफी र वुद्ध थापाले  छायांकन गरेको म्यूजिक भिडियोमा  पल शाह र एलिशा राईको अभिनय रहेको छ ।

शान थापाको निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । अर्जुन तिवारीको डिओपी रहेको उक्त भिडियोलाई सुमन केसीले एरेन्ज गरेका छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २३ सय रुपैयाँले

झापा, १ असोज । भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित

काठमाडौँ, १ असोज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । नेपालगन्ज

काठमाडौँ, १ असोज । सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग