‘मीटु’ अभियानबारे करिनाको धारणा

एजेन्सी, ९ मंसिर । बलिउड नायिका करिना कपूरले मिटु अभियानको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छीन ।

उनले भनेकी छीन । फिल्म उद्योगमा महिला सुरक्षित हुन चाहान्छन् र ‘मीटु’को घटना बाहिर आउनुले यस्ता समस्या समाधानोन्मुख भएको बताएकी छिन् ।

‘हामी आज यो विषयमा खुलेर चर्चा गर्न पाइरहेका छौँ । यति धेरै महिलाहरु यसरी अगाडि आएर खुल्नु र बोल्नु राम्रो सुरुवात हो । जुन विषयमा महिलाहरु वर्षौदेखि चुप थिए ।’ ‘अहिले जसरी महिला अगाडि आइरहेका छन्, ती सबै महिलालाई म सम्मान गर्छु । जोसँग सत्य लागि बोल्ने साहस र हिम्मत हुन्छ त्यसले कार्यक्षेत्रमा महिलालाई सुरक्षाको अनुभुती दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा