फिल्म ‘गरुड पुराण’को गीत रिलिज (भिडियो सहित)

काठमाडौँ, ७ मंसिर । सुबास कोइरालाले निर्देशन गरेको फिल्म ‘गरुड पुराण’ को गीत ‘म त पिरिममा…’  बोलको  म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कोशिश क्षेत्रीको संगीत, दिनेश राउतको शब्दमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ । भिडियोमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन फिचर्ड छन् ।

माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् ।  आज

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष