अबको लडाइँ विकास र समृद्धिका लागि : अध्यक्ष तामाङ

झापा, ६ मंसिर । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अबको लडाइँ विकास र समृद्धिका लागि हुने बताएका छन ।

बिहीबार झापाको गौरादह नगरपालिकामा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) द्वारा संयुक्त रुपमा आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै तामाङले अबको लडाइँ विकास र समृद्धिका लागि हुने साथै ‘हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो । अबको नयाँ पुस्ताले फेरि बन्दुक बोक्नु नपर्ने बताएका छन ।

तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर