काँग्रेसका बरिष्ठ नेता पौडेल र चिनियाँ राजदुत होङबीच भेटवार्ता

काठमाडौं ६ मंसिर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र  चिनियाँ राजदुत यु होङबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान पौडेल निवासमा करिब १ घण्टा भेटवार्ता भएको जनाएको छ ।

राजदुत होङको कार्यकाल सकिएको र स्वदेश फिर्ता जानुपूर्व उनको बिदाइ भेटमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र नेपालको विकासमा चिनियाँ सहयोग लगायतका बिषयमा छलफल भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ