राजपाको संयोजकमा महतो

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो संयोजक पदबाट महन्थ ठाकुरलाई हटाउँदौ राजेन्द्र महतोलाई जिम्मेवारी दिएको छ ।

पार्टी मुख्यालय काठमाडौँमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले महतोलाई संयोजक बनाउने निर्णय गरेको हो । विधानअनुसार चक्रीय प्रणालीमा जाने बारेमा सहमति हुन नसकेपछि बहुमतबाट निर्णय भएको स्रोतले जनाएको छ । संयोजक महतोले आगामी मंसिर ५ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्