राजपाको संयोजकमा महतो

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो संयोजक पदबाट महन्थ ठाकुरलाई हटाउँदौ राजेन्द्र महतोलाई जिम्मेवारी दिएको छ ।

पार्टी मुख्यालय काठमाडौँमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले महतोलाई संयोजक बनाउने निर्णय गरेको हो । विधानअनुसार चक्रीय प्रणालीमा जाने बारेमा सहमति हुन नसकेपछि बहुमतबाट निर्णय भएको स्रोतले जनाएको छ । संयोजक महतोले आगामी मंसिर ५ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका