गजल

जिन्दगीमा कहीँ कतै खास भटिन्छन
यहाँ कहीँ कतै कालिदास भेटिन्छन।

एउटै मनमुटु जस्तै लाग्ने साथीसँग
केही धड्कन अनी सास भेटिन्छन।

कोही हुन्छन मौसम सरी रङ्ग फेर्नेहरु
आफैलाई छुरीधस्ने बदमाश भेटिन्छन।

जिन्दगीको परिक्षा उस्लेमात्रै गर्छ पास
हर मोडमा प्रेमीकाको साथ भेटिन्छन।

च्याङ्बा लामा योन्जन
आठराई तेह्रथुम
हाल- बहराईन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ