सवारी साधन मर्मतका लागी : मोबाईल एप्स सार्वजनिक

काठमाडौं, ४ मंसिर । दुई पाङ्ग्रे सवारी साधन मर्मत, सर्बिसिङ तथा पाटपूर्जाका लागि ThirdWeelNepal मोबाईल एप्स सार्वजनिक भएको छ ।

सर्लाहीका ३५ वर्षीय अरुणकुमार राउतले ThirdWeelNepal एप्स बनाएका हुन । उनले नेपाल इन्जिनियरिङ कलेजबाट बीई गरेका छन भने भारतको चेन्नईस्थित भीईएलएस कलेजबाट एमटेक गरेका छन् । राउतले बनाएको एप्सले दुई पाङ्ग्रे सवारीमा आएका विभिन्न समस्यालाई समाधान गर्न सहयोगी हुने बताइएको छ ।

अहिले यो काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै उनीहरूको सेवा उपलब्ध छ । प्रयोगकर्ताले आईओएस र एन्ड्रोएड डिभाइसमा उपलब्ध ‘थर्ड ह्वील’ एप, कम्पनीको वेबसाइट वा फोनमार्फत यो सेवा लिन सक्छन् ।

डाउनलोड  गर्ने तरीका 

तपाईँले आफ्नु मोबाइलको प्ले स्टोर र एप स्टोरमा गएर TirdWeelNepal एप्स डाउनलोड गर्ने । त्यहा दिएको छोटो फारम भर्ने। जसमा तपाईको बाइक नम्बर दर्ता गर्नुपर्छ। अब सेवा लिन सक्नुहुन्छ। अथवा यसको वेवसाइट  बाट पनि सेवा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान