आजको सुन तथा चाँदीको मूल्य

काठमाडौं, ४ मंसिर । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्यमा ४ सयले घटेर छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयाँमा कारोबार भईरहेको छ ।

तेस्तै  आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ७१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ११ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १६.३८ अंक बढेको

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज