न्युजिल्यान्डले पाकिस्तानलाई हरायो

काठमाडौं, ४ मंसिर ।  आबुधाबीमा सम्पन्न पहिलो टेष्ट क्रिकेटमा पाकिस्तानविरुद्ध न्युजिल्यान्डले ४ रनको जित हासिल गरेको छ ।

सोमबार भएको शेख जायद स्टेडियममा न्युजिल्यान्डले दिएको १७६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ५८.४ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनायो ।

पाकिस्तानका लागि अजहर अलीले ६५ रन, असाद साफीकले ४५ रन बनाए । न्युजिल्यान्डका अजाज युनुस पटेलले ५ विकेट, इश सोधी र नील वाग्नेरले समान दुई दुई विकेट लिए ।

यसअघि पहिलो इनिङसमा पाकिस्तानले अलआउट हुँदै २२७ रन जोडेको थियो । न्युजिल्यान्डले पहिलो इनिङसमा १५३ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री