नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ४ मंसिर । नेदरल्याण्ड्स यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

सोमबार राति भएको खेलमा जर्मनीलाई २–२ गोलको बराबरीमा रोक्दै नेदरल्याण्ड्स अन्तिम चारमा प्रवेश गरेको हो ।

जर्मनीले लिएको पहिलो हाफको दुई गोलको अग्रतामा भर्जिल भान डिक र क्वीन्सी प्रोम्सले अन्तिम पाँच मिनेटमा गोल गरेपछि नेदरल्याण्ड्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

बराबरीसँगै लिग एको समूह एकबाट शीर्ष स्थानमा रहँदै नेदरल्याण्ड्स सेमिफाइनलमा पुग्यो । उसले चार खेलबाट सात अंक बनाएको छ । समान अंक भएपछि गोल अन्तरका आधारमा पछि पर्दै फ्रान्स दोस्रो स्थानमा रह्यो । चार खेलबाट २ अंक जोडेको जर्मनी भने रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री