काठमाडौं, ३ मंसिर । गायक सदाज लिम्बू सम्हाम्फेको सुन ख्याल ख्यालैमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
राजू ढकालको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोलाई सुन्दर लामाले एरेन्ज गरेका छन ।
योदिन सम्हाम्फेले छायांकन गरेको उक्त म्यूजिक भिडियीमा बिश्वाराज स्यांग्बो, सजिता तामांङ् र अनीसा नेउपानेको अभिनय रहेको छ ।
गणेश जंग रावलले निर्देशन गरेको भिडियोलाई अर्जुन पोख्रेलले संपादन गरेका छन ।
भिडियो






