पोर्चुगल सेमिफाइनलमा प्रवेश

एजेंसी, २ मंसिर ।  पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राती इटानीको मिलानमा भएको खेलमा पोर्चुगलले इटालीलाई गोल रहित बराबरीमा रोक्दै समूह ए बाट सेमिफाइनलमा पुगेको हो ।

प्रतिस्पर्धातमक बनेको खेलमा घरेलु टोली इटालीको गोल गर्ने प्रयास पनि असफल रह्यो । पोर्चुगल समूह ए को विजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री