नेपाली कांग्रेसको बैठक बिना निष्कर्ष टुंगियो

मंसिर १, काठमाडौं । केन्द्रीय कार्यलय सानेपामा नेपाली कांग्रेसको आज शनिबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको र बैठक भोलि २ बजे बस्ने भएको छ ।

नेविसंघको महाधिवेशनबारे निर्णय गर्ने गरी केन्द्रीय कार्य समितिको बैठक बोलाए पनि पार्टीभित्रको विवादका कराण सभापति शेरबहादुर देउवाले विषय प्रवेश मात्र गराएको बताएका छन् ।

दिउँसो बोलाइएको बैठकमा नेविसंघको नेता कार्यकर्ताले विरोध जनाएपछि बैठक बस्न केही ढिला भएको थियो । महाधिवेशन मार्फत नेतृत्व चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै नेविसंघका दुई समूहले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा छुट्टाछुट्टै नाराबाजी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी