गायक सिंहको ‘स्वीकार मेरो मायालाई’ रिलीज (भिडियो सहित)

(कार्तिक २९, काठमाडौँ) । गायक निर्मल सिंहको ‘स्वीकार मेरो मायालाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक सिंहकै शब्द र संगीत रहेको छ । डीबी रेउलेको छायांकन गरेको म्यूजिक भिडियोमा मोडल सामना शाहको अभिनय  रहेको छ भने उनलाई राजेश र दिलले साथ दिएका छन् ।

राजेश पायल राईले निर्देशन गरेको उक्त म्यूजिक भिडियोलाई सम्पादन मिन रावल तथा उत्पादन दिलबहादुर बोम्जनले गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।