तामाङ समाज युकेको आयोजनामा फुटबल : अविवाहितले विवाहितलाई हरायो

(कात्तिक २९, युके) । तामाङ समाज युकेको आयोजनामा भएको फुटबल प्रतियोगितामा अविवाहित समूहले विवाहित समूहलाई हराएको छ ।

आइतबार युकेको लण्डनमा भएको उक्त अत्यन्तै रोमाञ्चक प्रतिपर्धामा भएको खेलमा अविवाहित समूले पाँच गोल गर्दै हराएको हो । खेलमा विवाहित समूहले तीन गोल गरेको थियो । खेल ३० मिनेटको भएको थियो ।

खेलमा विजयी टिम अविवाहित समूहले सुनको मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो भने विवाहित समूहले चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेको संस्थाका पूर्वअध्यक्ष कर्म बम्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री