गायक तामाङको ‘कान्छी’ बोलको गीत रिलीज (भिडियो सहित)

(कार्तिक २७, काठमाडौं) । गायक राजमान तामाङको ‘कान्छी’ बोलको गीत  सार्वजनिक भएको छ ।

गीतमा जितेन लोप्चाको शब्द तथा संगीत रहेको छ । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

 युवराज वाईवाले निर्देशन गरेको म्यूजिक भिडियोमा एलिसा राई र सरोज मोक्तानको अभिनय रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।