रियल मड्रिडद्वारा सोलारीलाई मुख्य प्रशिक्षकमा नियुक्त

(कात्तिक २७, एजेंसी)। स्पेनिस क्लब रियल मड्रिडले सान्टिएगो सोलारीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रियललाई जित दिलाएपछि मुख्य प्रशिक्षकको रुपमा सान्टिएगो सोलारीलाई नै राख्ने रियलले निर्णय गरेको जनाएको छ ।

रियल मडि्रडका मुख्य प्रशिक्षक जुलेन लेपेटेगुईलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको रुपमा सोलारीले काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र