‘प्रेमलीला’को ‘जाने क्या हुवा ए’ बोलको गीत रिलीज (भिडियो सहित)

(कार्तिक २६, काठमाडौं) ।  फिल ‘प्रेमलीला’को हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ बोलको गीत सार्वजनिक भएको हो ।

अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक भएको हो । गीतमा डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको छ भने  राज हसन र सौमी शैलेश स्वर रहेको छ ।

पवन गौतमको छाँयाकन गरेको म्यूजिक भिडियोमा नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको अभिनय रहेको छ

चन्दन दत्त र सालिक दुलालको सम्पादन गरेको उक्त म्यूजिक भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

भिडियो

https://www.youtube.com/watch?v=-wlAOMHzrIo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा