‘मी टू’को विषयमा बलिउड अभिनेत्री करिश्माको बयान

(कार्तिक २६, एजेन्सी) । बलिउड अभिनेत्री करिश्मा कपूरले मी टू’को विषयमा आफ्नो भनाई सार्वजनिक गरेकी छिन् ।

उनले बनेकी छिन, महिलाका यौनशोषणका कहानी सुन्दै आइरहेको र यसले आफू निकै दुखी भएको बताएकी छिन् ।  महिलाले हिम्मत गरेर आफू शोषित भएको घटना सार्वजनिक गर्नु निकै ठूलो कुरा भएको समेत उल्लेख गरिन् ।

महिलाहरुले धेरै पीडा सहँदै आएको र दोषीलाई सजाय दिनुपर्ने र कार्यक्षेत्रमा महिलालाई सुरक्षित बनाउन प्रयास गर्नुपर्नेमा जोड दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।