मन्त्रालयले तोक्यो ६ संवैधानिक आयोगमा सचिव (बिज्ञप्ती सहित)

(कात्तिक २६, काठमाडौं) । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  ६ संवैधानिक आयोगहरुमा सचिव तोकेको छ ।

दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी र मुस्लिम आयोगमा केदार प्रसाद पनेरुलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, मधेसी आयोगमा भुपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० चैत । सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, २० चैत । नेपाल राष्ट्र बैंकले दुई वटा मनि चेन्जरको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले अमृत लक्ष्मी

काठमाडौँ, २० चैत । मकवानपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अर्काको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

काठमाडौँ, २० चैत । धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा