गायक पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” बोलको गीत रिलीज (भिडियो)

(कार्तिक २५, काठमाडौँ) । गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा”बोलको म्युजिक भिडियो रिलीज भएको छ l

सचिन थापाले निर्देशन गरेको गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत  रहेको छ l उक्त म्यूजिक भिडियोमा मोडल सम्पदा बनिया, नेत्र बनिया र  गायक महेश मुखियाको अभिनय रहेको  छ l

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।