आज सुन तथा चाँदीको मूल्य

(कार्तिक २५, काठमाडौं) । आज आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य एक हजारले घटेर प्रतितोला ५९ हजार रुपैंयाँमा कारोबार भईरहेको छ भने  तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै,  चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । निर्देशक बलिराम चौहानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । चौहानले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘ल्याङ्ग

काठमाडौँ, ११ जेठ । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको बक्सअफिस विवरण सार्वजनिक गरेको छ ।  जसअनुसार, ‘लालीबजार’ ले ५ करोड

काठमाडौँ, ११ जेठ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौँ, १० जेठ । विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जितेको छ ।