भट्टराईद्वारा निर्देशित फिल्म ‘जात्रै जात्रा’को टिजर रिलिज (भिडियो)

(कार्तिक २४, काठमाडौँ) । प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘जात्रै जात्रा’ को टिजर सार्वजनिक गरिएको छ ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहको छ  ।

 सिङ्गे लामा र यादव पौडेल निर्माता रहेको फिल्ममा  शिवराम श्रेष्ठले  छायांकन  गरेका छन भने मित्र डि. गुरुङले सम्पादन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।