सुश्री सम्पतिको ‘झुमकी हराए’ बोलको गीत रिलीज (भिडियो सहित)

(कार्तिक २१, काठमाडौं) ।   सुब्रत राज आचार्यको लेखन तथा निर्देशनमा रहेको फिल्म सुश्री सम्पति’को गीत रिलीज भएको छ ।

गीतमा मीना निरौला र राजन इशानको स्वर रहेको छ भने प्रमोद अग्रहरी, नायीका प्रियंका कार्की,  सलोन बस्नेत र विनोद न्यौपानेको अभिनय रहेको छ।

फिल्मलाई  रमेश त्वयना, बिज्ञान राई, नुनाम सुब्बा, रोमन शिल्पकारले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माताको रुपमा उपेन्द्र बस्नेत र विनोद सिंह रहेका छन् ।

फिल्ममा सलोन, विनोद र प्रमोदको साथमा सारा शिर्पाली, जयनन्द लामा, बिरासद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेम बर्षा खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको