इराकमा २२ वर्षे युवकले खोले बिरालो होटेल

 (कार्तिक २१, एजेंसी) । भेटेरिनरी विषय अध्ययनरत २२ वर्षीय विद्यार्थीले घरमा बिरालोका होटेल खोलेका छन् ।

अहमद तारेक मक्की नाम गरेका विद्यार्थीले खोलेका  होटेलमा  बिरालो राख्नका लागि एक रातको चार डलर मूल्य तिर्नुपर्दछ ।

बिरालो होटेलमा बिरालोहरुका लागि हरेक खालका सुख सुविधा उपलब्ध छन् । नरम ओछ्यान तथा मनपर्ने खानेकुरा देखि औषधि उपचारसम्म । बिरालोहरु खेल्नका लागि खेल मैदान,   एसीको व्यवस्था, घाँसे चौरमा खेल्ने सुविधा आदि रहेका छन ।

बिरालो होटेल खुलेपछि त्यहाँका पशुप्रेमीहरु खुसी छन् । सो  होटलमा कुकुर र पंक्षीहरुका लागि पनि सेवाको व्यवस्था सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र