(कार्तिक २०, काठमाडौँ) । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ६० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेस्तै आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।





