आज विदेशी मुद्राको भाउ बढ्यो

(कात्तिक २०, काठमाडौँ) । सोमबार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राकाको सटही दर मंगलबार बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ १४ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ र बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत्